Logo

मातातीर्थ औंशीको अवसर पारेर भिभोको नयाँ फोन सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौँ । भिभोले मातातिर्थ औंशीको अवसर पारेर भिभो वाई ०३ बजारमा सार्बजनिक गरेको छ । ४+४ जीबीको एक्सटेन्डेड ¥याम र ६४ जीबीकोे जीबीकोे भण्डारण क्षमता रहेकोे सो फोनको मूल्य १३ हजार ४९९ रहेको छ। आकर्षक मूल्य र प्रभावशाली सुविधाहरूको साथ आजैबाट देशभरका अधिकारिक रिटेल स्टोर र दराज अनलाईन मार्फत यो फोन एकैपटक सर्बजनिक भएको कम्पनीले…