Logo

रोकिएन ‘आज बनाउने भोलि खन्ने’ प्रवृत्ति, जनताले गाँस कटाएर तिरेको करको रकम दुरुपयोग

काठमाडौं । केहिदिन अघि मात्रै सडक विभागले लैनचौर महाराजगंज सडक क्षेत्रमा ब्ल्याकटपको काम गर्यो । करिव २ दिन लगाएर गरिएको कालोपत्रेका कारण त्यस क्षेत्रको सडक वाह भन्ने भएको थियो । तर, कालोपत्र भएको ३ दिन नपुग्दै खानेपानी आयोजनाले ठाउँठाउँमा खनिदियो । करोडौ खर्च गरेर बनाइएको सडक एक हप्ता नबित्दै पुनः खनिदिँदा पहिले गरेको लगानी खेरमात्रै…