Logo

निगमको बोईङ जहाज बिक्री गर्न यसै हप्ता बार्ता, ग्राउण्डेड ४ जहाज कात्तिक अन्तिमदेखि संचालनमा

काठमाडौं । नेपाल वायुसेवा निगमले बोईङ ७५७ जहाज बिक्री गर्न इच्छुक कम्पनीसँग बार्ता गर्ने भएको छ । यही हप्ता १५ दिनको समय दिएर बार्ताको लागि आह्वान गर्ने तयारी भईरहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिएका छन । दुई पटक आह्वान गरेको टेण्डरमा समेत बोईङ ७५७ जहाज बिक्री गर्न नसके पछि निगमले इच्छुक कम्पनीसँग बार्ता…