Logo

मेगाको आफ्नै लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर, कर्मचारीको सीप र दक्षता अभिबृद्धिमा सहयोग पुग्ने

काठमाडौं । मेगा बैंकले मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर स्थापना गरेको छ । बैंकले मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर मार्फत आफ्ना कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि तालिम प्रदान गर्दै आएको अव भने आफ्नै भवनमा मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर स्थापना गरी काम गर्ने भएको हो । साथै उक्त भवनबाटै रिसोर्स सेन्टर समेत सञ्चालनमा ल्याउने बैंकले जानकारी…