Logo

माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना बनाउन आईएफसीसँग सम्झौता, ४५३ मिलियन डलर जुटाउन ९ संस्थाको सहभागिता

काठमाडौं । ४५३ मिलियन अमेरिकी डलरमा माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना निर्माण हुने भएको छ । विश्व बैंक अन्तरगतका आइएफसी र अन्य लगानीकर्ताहरुले २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना निर्माणको लागि ऋण सम्झौता गरेको हो । सम्झौता अनुसार आईएफसीले सो जलविद्युत निर्माणको लागि ४५३ मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने छ । उक्त ऋण…