Logo

भ्रमणबर्षको तयारी केन्द्र देखि प्रदेशसम्म : कुन प्रदेशमा के हुँदैछ ?

काठमाडौं । भ्रमण बर्ष सुरु हुन २ महिना मात्रै बाँकी रहँदा केन्द्रदेखि प्रदेशसम्मको तयारी दयनीय अवस्थामा रहेको छ । सरकारले मनाउने लागेको भ्रमण बर्ष २०२० का लागि विभिन्न समिति गठन गरेपनि सोचेअनुरुप कुनै तयारी नभएको पर्यटन बिज्ञहरुको गुनासो रहेको छ । सरकारले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी कार्यक्रमलाई तीब्र बनाएको बताएपनि…