Logo

जनतासँग मर्जर प्रक्रियामा रहेको ग्लोवल आईएमई बैंकको नाफामा उच्च वृद्धि, अन्य परिसुचकमा पनि छलाङ

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालू आर्थिक बर्षको पहिलो ३ महिनामा ७३ करोड नाफा आर्जन गरेको छ । यो नाफा बैंकको गत आबको सोही अबधिको तुलनामा करिव ४० प्रतिशतले बढि हो । बैंकले गत आवको पहिलो ३ महिनामा ५३ करोड रुपैयाँ नाफा कमाएको थियो । एनएफआरएस प्रणाली अनुसार बैंकको वितरणयोग्य नाफा भने २८ करोड ११…