Logo

एफएनसीसीआईमा आगामी अध्यक्षको भाग्य शुक्रबार टुङ्गो लाग्दै, यस्तो छ विधान संसोधन समितिको तयारी

काठमाडौं । लामो समयदेखि विवादमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको आगामी अध्यक्षको टुङ्गो शुक्रबार लाग्ने भएको छ । हाल अहिलेकै विधान अनुसार वरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बन्न दिने वा महासंघको आगामी दिनमा हुने विशेष साधारणसभाबाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्ष चयन गर्ने भन्ने विषयमा विवाद रहेको छ । महासंघकको विधान संशोधन समितिका संयोजक तथा विशिष्ट सदस्य…