Logo

सनराईज बैंकको ३ अर्ब बराबरको ऋणपत्र जारी, ३ लाख कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । सनराईज बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ । धितोपत्र बोर्डले ३ अर्ब बराबरको ऋणपत्र जारी गर्न स्विकृति दिएसँगै बैंकले बुधबारदेखि उक्त ऋणपत्र निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले उक्त ऋणपत्र जारी गरेको हो । ७ वर्ष भुक्तानी अवधि भएको सो ऋण पत्रमा वार्षिक १० दशमलव २५…