Logo

निगम भन्छ ओसाका उडानमा घाटा भएको थाहा छैन, तर ऋण तिर्न सरकारकै भर

काठमाडौं । ओसाका उडानमा नोक्सान भयो भन्ने कुरामा आफुलाई विश्वास नभएको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । ‘होला सुरु सुरुमा केही कमी भयो होला तर अव विस्तारै हामी नाफा गर्दै जाने छौं’, खरेलले भने, ‘जापानको ओसाका विमानस्थलमा उडान गर्दा करौडौं घाटा ब्यहोरेको कुरा मलाई थाहा छैन ।’ एक पटक काठमाडौं जापान…