Logo

ए लेभल पढाउने १५ वटा कलेज खारेजीको सूचीमा, परे मल्पीदेखि पेन्टागनसम्म

काठमडौं । सरकारले नेपालमा ए लेभल कक्षा संचालन गर्दै आएका १५ ओटा कलेज खारेजीको सूचीमा निकालेको छ । सरकारले तोकेको मापदण्ड अनुरुप संचालन नगरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न १५ वटा ए लेभल अध्यापन गराउने कलेजलाई खारेजीको सूचीमा निकालेको हो । मन्त्रालयले निकालेको खारेजी सूची अनुसार पेन्टागत एजुकेशन, मल्पी इन्टरनेशनल, ब्रिजवाटर इन्टरनेशनल, एभरेष्ट…