Logo

बढ्यो पर्यटक आगमन, १ महिनामा भित्रिए १ लाख ४३ हजार

काठमाडौं । सरकारले भ्रमण बर्षको प्रचारप्रसारलाई तीब्र बनाएसँगै नेपाल आउने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । पछिल्लो समय नेपाल भित्रने पर्यटकको संख्यामा १० प्रतिशतको वृद्धि भएको तथ्याङ्कले देखाएको छ । अध्यागमन विभागका अनुसार चालु बर्षको अक्टोबरमा गत बर्षको सोही अबधिको तुलनामा पर्यटक आगमनमा १० प्रतिशतले वृद्धि भएको हो । अध्यागमन विभागको पछिल्लो तथ्याङ्क अनुसार…