Logo

बागलुङमा प्याराग्लाइडिङको सफल परीक्षण उडान, पुस ११ देखि संचालनमा ल्याउने

काठमाडौं । बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले उक्त परीक्षण उडान गरेका हुन । यही पुसमा सञ्चालन हुने बागलुङ महोत्सवमा प्याराग्लाइडिङ सञ्चालनका लागि परीक्षण उडान गरिएको महोत्सव आयोजक बागलुङ उद्योग वाणिज्य संघले जानकारी दिएको छ । धावनमार्ग र अवतरणस्थल पहिचानका लागि परीक्षण उडान…