Logo

फोरजी प्रवर्द्धनमा एग्रेशिभ हुँदै नेपाल टेलिकम, सातै प्रदेशमा फोरजी सिम वितरण

काठमाडौं । नेपाल टेलिकमले पूर्वको बिर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा फोरजी सिम वितरण गरिरहेको छ । कम्पनीले आफ्नो फोरजी सेवाको प्रवर्द्धन गर्नका लागि सिम परिवर्तन र स्तरोन्नती गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेको हो । उक्त कार्यक्रम अन्तर्गत गत कार्तिक २० गते बिर्तामोड र २२ गते वीरगन्जमा सिम वितरण साथै फोरजी सेवाको…