Logo

बूढीगण्डकी जलविद्युत् आयोजनाद्वारा २७ अर्ब मुआव्जा वितरण

काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई २७ अर्ब ८० करोड मुआब्जा वितरण गरिसकेको छ । राष्ट्रिय गौरवको सो आयोजनाले डुबान क्षेत्र गोरखा र धादिङ जिल्लाका साबिकका २७ गाविसमध्ये अधिकांशमा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुर्याएको हो । आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाइ कार्यालयका प्रमुख कृष्ण कार्कीका अनुसार डुबान क्षेत्रमा पर्ने कूल जग्गामध्ये…