Logo

सिक्टा सिँचाइ १४ वर्षमा ६० प्रतिशत काम, चालु आवमै निर्माण सम्पन्न गर्ने

काठमाडौं । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा छ । निर्माण सुरु भएको १४ वर्ष वितिसक्दा समेत ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । सरकारले आफ्नै स्रोतमा विसं २०६३ माघदेखि निर्माण सुरु गरेको यो नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । २५ अर्ब रुपैयाँको लागतमा निर्माणाधीन आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएको…