Logo

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’, सस्तो दरमा कुराकानी

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर अन्तर्गत उक्त सेवा संचालनमा ल्याएको हो । उक्त सेवा अन्तर्गत ग्राकहले कर बाहेक प्रति मिनेट १ रुपैयाँको दरमा देश भित्रको सम्पुर्ण नेटवर्कमा कल गर्न सक्छन् ।…