Logo

कामना सेवा विकास बैंकको एकै साथ ५२ शाखा उद्घाटन, फुड फर लाईफ नेपाललाई आर्थिक सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा शाखा तथा केन्द्रिय कार्यालय रहेको भवनको उद्घाटन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले एक कार्यक्रमबीच सो भवनको उद्घाटन गरेका हुन । अर्थमन्त्री खतिवडाले सफ्ट ओपनिङ गरी बैंकिङ कारोबार सञ्चालन गरेका ५२ शाखाको समेत विद्युतिय माध्ययमबाट एकैसाथ उद्घाटन गरेका छन । बैंकले वार्षिकोत्सवको अवसरमा काठमाडौं…