Logo

मुस्ताङमा ‘एक्स्ट्रिम ई’ को चौथो संस्करण आयोजना हुँदै, रोकिएला वातावरणीय प्रदुषण ?

काठमाडौं । वातावरणमा नकारात्मक प्रभाव रोक्ने उद्देश्यका साथ ‘एक्स्ट्रिम ई’ को चौथो संस्करणको प्रतिश्पर्धा मुस्ताङमा गर्न लागिएको छ । बिहीबार एक्स्ट्रिम ई का संचालक अलेजान्द्रो अगागले नेपालको मुस्ताङमा उक्त संस्करणको आयोजना हुने घोषणा गरेका हुन । बर्षेनी मानवद्वारा हुने वातावरणीय विनास रोक्ने अभियान सहित उक्त एक्स्ट्रिम रेस आयोजना गरिँदै आएको छ । उक्त रेसमा विभिन्न…