Logo

बैंकमा अब डमी संचालकको बिगबिगी बढ्ने देखिन्छ

सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ (बाफिया) लाई संसोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा पेश गरेको छ । जसमा बैंक संचालक तथा प्रमुख कार्यकारी अधिकृतको उमेरहद र कार्यकाल स्पष्टसँग तोकिएको छ । यसरी संचालकहरुको कार्यकाल र उमेरहद तोक्दा बैंक संचालन प्रक्रियामै समस्या आउँनेभन्दै बैक तथा वित्तीय संस्था परिसंघ, नेपालले विरोध जनाएको छ ।…