Logo

कुलमानको विद्युत खपत बढाउने रणनीति : इन्डक्सन चुलो र चार्चिङ स्टेसनको लोड धान्ने गरी ट्रान्सफर्मर तयार

काठमाडौं । नेपाल विद्युत प्रधिकरणले विद्युत्को खपत बढाउने रणनीतिक योजना अगाडि सारेको छ । प्राधिकरणले उपभोक्ताले चाहेजति विद्युत प्रयोग गर्न पाउने गरी हरेक वितरण ट्रान्सफर्ममा विद्युत्को लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी नयाँ ट्रान्सफर्मर थप्ने र स्तरोन्नति गर्ने योजना अगाडि सारेको हो । यसैगरी, प्राधिकरणले वितरण लाइन प्रणालीको संरचनागत सुधार पनि समानान्तर रुपमा अगाडि बढाएको…