Logo

धनुषा चेम्बरको प्रथम वार्षिकोत्सव सम्पन्न, धार्मिक पर्यटनमा लाग्न मल्लको आग्रह

काठमाडौं । धनुषा चेम्वर अफ कमर्शले आफ्नो प्रथम बार्षिकोत्सव तथा दोस्रो साधारणसभा सम्पन्न गरेको छ । शनिबार जनकपुरमा एक कार्यक्रमका साथ उक्त बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरिएको हो । धनुषा चेम्बरको उक्त वार्षिक उत्सव तथा दोश्रो साधारण सभा प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारले गरेका हुन । कार्यक्रममा संवोधन गर्दै प्रमुख अतिथि नेपाल…