Logo

सेञ्चुरी बैंकको सिएसआर, धुलिखेलको विद्यालयलाई कम्प्यूटर हस्तान्तरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका वडा नं ७ स्थित सञ्जीवनी माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । सूचना प्रविधी र कम्प्यूटरको ब्यवहारिक ज्ञानमा सहयोग पुर्याउने उद्देश्यले बैंकले २ थान कम्प्यूटर वितरण गरेको हो । कम्प्यूटर धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुङ्गानाले एक समारोहका बिच…