Logo

व्यवसायीलाई करको बोझ नबोकाउन चेम्बर अध्यक्ष श्रेष्ठको आग्रह, कर शिक्षा दिन सम्झौता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायीलाई धेरै करको भार दिन नहुने बताएका छन । सोमबार कर दिवसको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारसमक्ष व्यवसायी र उद्योगीबाट सरकारलाई चाहिनेजति मात्रै कर असुल्न आग्रह गरेका हुन । कार्यक्रममा बोल्दै उनले आर्थिक ऐन २०७६ लागू भएको ४ महिना नवित्दै अन्तशुल्क करका दरमा परिवर्तन गर्नुले व्यवसायमा…