Logo

भेरी–बबई आयोजनाको बिबाद चुलियो, आयोजना भन्छ–स्थानीय तहबाट अनावश्यक विवाद

काठमाडौं । राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा बिबाद उत्पन्न भएको छ । प्राकृतिक स्रोत साधनको उपयोगलाई लिएर संघ–प्रदेश र प्रदेश–प्रदेशबीच मात्र नभई स्थानीय तहमा समेत विवाद उत्पन्न भएको छ । आयोजनाले समन्वय नगरी प्राकृतिक स्रोत–साधनको उपयोग गरेको भन्दै सो क्षेत्रमा विबाद भएको हो । सुर्खेतको भेरीगङ्गा नगरपालिकाले आफ्नो स्वीकृतिबिनै नदीजन्य पदार्थ उत्खनन गरी…