Logo

नेपाल एयरलाइन्सलाई भ्रमण वर्ष लक्षित कार्ययोजना पेश गर्न मन्त्रीको निर्देशन, काम नगर्नेलाई ठाउँ खाली गर्न चेतावनी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सलाई नेपाल भ्रमण वर्ष–२०२० लक्षित कार्ययोजना बनाएर तुरुन्त पेश गर्न निर्देशन दिएका छन् । बुधबार मन्त्रालयको चौमासिक समीक्षा बैठकमा बोल्दै मन्त्री भट्टराईले मन्त्रालय अन्तर्गतका विभिन्न निकायलाई जिम्मेवारीपूर्वक काम गर्न कडा निर्देशन दिएका छन् । मन्त्री भट्टराईले निगमलाई भ्रमण वर्षको लागि के–कस्तो छुट तथा प्याकेज…