Logo

कर्णालीमा नेपाल भ्रमण वर्ष २०२० को उत्साह : यस्तो छ १ लाख पर्यटक भित्र्याउने योजना

काठमाडौं । कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष सन् २०२० भित्र कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन क्षेत्रको विकास र विकास र प्रवद्र्धन गर्दै १ लाख विदेशी पर्यटक भित्र्याउन लक्ष्य लिएको बताए । उनले बुधबार सुर्खेतमा आयोजित साक्षात्कार कार्यक्रममा पर्यटन क्षेत्रको दु्रत विकास तथा…