Logo

लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति, काठमाडौंमा सबैभन्दा बढी महँगी

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुद्रास्फीति लक्ष्य भन्दा बढी पुगेको छ । सरकारले चालू आवमा मुद्रास्फीति ६ प्रतिशतमा कायम राख्ने बताए पनि यो आवको पहिलो ३ महिनामै मुद्रास्फीति ६.२१ प्रतिशत पुगेको हो । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ नामक प्रतिवेदनमा यो वर्ष असोजमा…