Logo

हलिउडमा विक्री हुने नेपाली एनिमेशनमा कर लाग्ने, सफ्टवेयर निर्माता कम्पनी पनि करको दायरामा

काठमाडौं । सरकारले नेपालमा निर्माण गरेर हलिउडमा बेच्ने गरेको एनिमेशनलाई पनि करको दायरामा ल्याउने भएको छ । यसअघि बाहिर विक्री हुने एनिमेशन र सफ्टवेयरलाई करको दायरामा ल्याउन नसकिएको बेला अब भने यस्ता कम्पनीहरुलाई पनि सरकारले करको दायरामा ल्याउन लागेको हो । नेपाल उद्योग परिसंघले आयोजना गरेको कर बिषयक अन्तरक्रिया कार्यक्रममा राजस्व सचिव शिशिर कुमार ढुङ्गानाले…