Logo

एनआईसी एशिया बैंकको शाखा स्याफ्रुबेसीमा, शाखा संख्या ३ सय १० बढी पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको शुक्रबार औपचारिक उद्घाटन गरेको छ । रसुवा जिल्ला, गोसाईंकुण्ड गाउँपालिका वडा नं ५ स्याफ्रुबेसीस्थित स्याफ्रुबेसी शाखाको सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङबाट एक समारोहका बीच उद्घाटन गरेको हो । ग्रामीण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै स्याफ्रुबेसी शाखा सञ्चालनमा आएको योसँगै…