Logo

वैदेशिक रोजगारीमा जानेका लागि ई–टोकन र म्यासेज सेवा, श्रम स्वीकृतिको जानकारी मोबाईलमै

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारका लागि ई–टोकन र म्यासेज सेवा सुरु गर्ने भएको छ । श्रम स्वीकृतिलाई सरलिकृत गर्न यस अघि ई–स्टीकर ल्याएको विभागले यहि मंसिर १५ गतेदेखि ई–टोकन र मेसेज सेवा सुरु गर्न लागेको हो । विशेषगरी व्यक्तिरुपमा र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारका लागि उक्त सेवा…