Logo

किन फस्टाएनन् नेपाली लगानीका उद्योग ? शेखर गोल्छाको विश्लेषण

नेपालमा उद्योग स्थापनाको इतिहास त्यति लामो छैन । नेपालको पहिलो उद्योग बिराटनगरमा बिराटनगर जुट मिलको नाममा स्थापित भएको थियो । सौभाग्यवश भन्नुपर्दा त्यो उद्योग मेरो हजुरबुबा श्रीरामलाल गोल्छाको नेतृत्वमा स्थापित भएको थियो । त्यो समयदेखि यहाँसम्म आइपुग्दा जुन रुपमा उद्योगको संख्या बढनुपर्ने थियो वा औद्योगिक गतिविधि बढ्नुपर्ने थियोे, हामी आधौगिक उत्पादनमा आत्मनिर्भर हुनुपर्ने थियो ।…