Logo

अवैध चेकमार्फत रकम निकाल्ने ४ जना पक्राउ, २ जना फरार

काठमाडौं । महानगरी परिसर प्रहरी काठमाडौं र जनसेवा प्रहरी काठमाडौंले अबैध चेक सटहीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध रुपमा २० लाख रुपैयाँ नगद निकाल्ने क्रममा ४ जनालाई पक्राउ गरेको हो । चोरीमा संलग्न कुमार तामाङको साथबाट नगद साढे ११ लाख रुपैयाँ नगद बरामद गरेका छन भने अन्य बाँकी रकमको खोजीकार्य भईरहेको…