Logo

होमस्टेलाई करको दायरामा ल्याउन यूनिट्राभको माग, बोर्डमा भोटेताल्चा झुण्ड्याउने चेतवानी

काठमाडौं । पर्यटन क्षेत्रको श्रमिक संगठन यूनिट्राभले घरबास (होमस्टे) लाई करको दायरमा ल्याउनु पर्ने बताएको छ । काठमाडौंमा मंगलबार आयोजित सोसियल डाइलग कार्यक्रममा बोल्दै यूनिट्राभका महासचिव जनक चौधरीले होमस्टेलाई अनिवार्य करको दायरामा ल्याउनुपर्ने बताएका हुन । उनले भने, ‘वर्षेनी पर्यटकको आगमन बढ्ने तर पर्यटन क्षेत्रको आम्दानी घट्दोक्रममा देखिएको छ । होमस्टेलाई करको दायरामा ल्याउनसके वास्तविक…