Logo

भायनेटको क्या लभ्ली अफर : ३४ हजारमै एक वर्षका लागि इन्टरनेट, नेट टिभी र साओमी रेडमी नोट ८ प्रो पाइने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेसन्स्ले सञ्चालनको २० औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरूका लागि ‘क्या लभ्ली अफर’ नामक आकर्षक योजना बजारमा ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले मात्र ३४ हजारमा एक वर्षका लागि इन्टरनेट, नेट टिभी र ६४ मेगापिक्सल क्यामरा भएको साओमी रेडमी नोट ८ प्रो प्राप्त गर्नेछन् । त्यसैगरी २७ हजार ७…