Logo

काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निरमार्णका लागि स्थलगत सम्भाव्यता अध्ययन, यसरी टुङ्गो लाग्दै छ मोडालिटी

काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली लुम्बिनी गएको छ । चीनको राष्ट्रिय रेल्वे प्रशासनका कर्मचारी र नेपालको रेल विभागका कर्मचारी सम्भाव्यता अध्ययनका लागि त्यसतर्फ गएको रेल विभागले जानकारी दिएको छ । काठमाडौं–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार छलफल भएको थियो । चिनियाँ टोलीले मंगलबार नै मन्त्रालयका सचिव देवेन्द्र…