Logo

अबको चार महिनाभित्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने, पर्यटन वर्ष सफल बनाउन सहयोग पुग्ने

काठमाडौँ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको अवस्थामा छ। अहिले यो विमानस्थलको ८४ दशमलव २५ प्रतिशत निर्माणको काम सकिएको छ। टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडान लगायतका बाँकी काम धमाधम भइरहेको छ। सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा यो विमानस्थल सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम तीव्रगतिमा भइरहेको छ। सन् २०२०…