Logo

ग्लोबल आईएमई र जनता बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको अन्तिम स्वीकृति, मंसिर भित्रै एकिकृत कारोबार

काठमाडौं । ग्लोबल आईएमई बैंक र जनता बैंकले मर्जरमा जानका लागि अन्तिम स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले दुई बैंकलाई मर्जरमा जानका लागि अन्तिम स्वीकृति दिइएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जानकारी दिए । राष्ट्र बैंकले स्वीकृति दिएसँगै यहि मंसिरभित्रै एकिकृत कारोकार सुरु गरिने ग्लोबल आईएमई बैंकका अध्यक्ष…