Logo

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि उकालो लागेको महासंघले…