Logo

सागको पहिलो र अन्तिम दिन काठमाडौंमा जोर विजोर प्रणाली

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि पहिलो र अन्तिम दिन सवारीसाधनमा जोर विजोर प्रणाली लागु गरिने भएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले एक सुचना जारी गर्दै उक्त दिन सवारीसाधन जामलाई न्युनिकरण गर्न उक्त प्रणाली लागु गर्ने भएको हो । सागको पहिलो दिन अर्थात १५ गते नंवरप्लेटको अन्तिम अंक जोर भएका…