Logo

गुराँस लघुवित्तको लाभांश पारित, प्रदेश नं १ का सम्पूर्ण जिल्लाहरुमा कार्यक्रम विस्तार गर्ने

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभाले ८ दशमलव ०१ प्रतिशत लाभांश पारित गरेको छ । शनिबार सम्पन्न उक्त साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, चुक्ता पूँजी ७ करोड ७५ लाखको ८ दशमलव ०१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ओम प्रकाश प्रसाई र डा. प्रियंका…