Logo

वैदेशिक लगानीका अवसर र चुनौती : सीएनआई अध्यक्ष सतिशकुमार मोरको बिचार

नेपालले बिकेन्द्रित शासन व्यवस्था अपनाई प्रादेशिक र स्थानीय सरकारको अभ्यास सुरु गरेकाले लगानीका लागि नयाँ अवसर र चुनौती दुवै थपिएका छन् । सन्तुलित प्रादेशिक विकास हुने गरी प्राथमिकताका क्षेत्रमा वैदेशिक लगानी परिचालन गर्ने सरकारको रणनीतिले लगानीका नयाँनयाँ क्षेत्र पहिचान भएका छन् । तर नीतिगत समन्वय हुन सकेन भने बाह्य लगानीकर्ताका लागि फरक–फरक प्रदेशका नीतिहरुले बोझ…