Logo

ग्लोबल आईएमई र रुपाकोट रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा छुट

काठमाडौं । ग्लोबल आइएमई र रुपाकोट रिसोर्ट प्रालिबीच सम्झौता भएको छ । सोमबार बैंकका ग्राहकहरुलाई रिसोर्टले दिने छुटको बारेमा उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिसोर्टका सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गरेका हुन । सम्झौता पश्चात रुपाकोट रिसोर्ट, पोखरामा ग्लोबल आइएमई बैंकबाट…