Logo

आइएमई अटोमोटिभ्सले ल्यायो हार्ले डेभिड्सनको इन्ट्रिलेवल मोटरसाइकल, सुरुवाती मूल्य २७ लाख रुपैयाँ

काठमाडौं । हार्ले डेभिड्सनको इन्ट्रिलेवल मोटरसाइकल नेपाल भित्रिएको छ । हार्लेको इन्ट्रिलेवल मोटरसाइकल अन्तर्गत स्ट्रीट ७५० र स्ट्रीटरड ७५० नेपाली बजारमा भित्रिएको हो । आइएमई गु्रपअन्तर्गत आइएमई अटोमोटिभ्सले नाडा अटोशो २०१८ बाट नेपालमा हार्लेको बिक्री वितरण सुरु गरेको थियो । यसअघि कम्पनीले आइरन८८३ र फ्याट व्यय मोटरसाइकल बिक्री गर्दै आइरहेको छ । ७५०सीसी सेग्मेन्टमा यो…