Logo

आईएमई लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, वार्षिक प्रतिवेदन पारित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको चन्द्रागिरी हिल्स लिमिटेडमा साधारण सभा सम्पन्न भयो । सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७४-७५ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७४-०७५ को वासलात, नाफा-नोक्सान हिसाब, नगद…