Logo

रिचार्जमा चमत्कार योजना अन्तरगत सिगुलाई २ लाख हस्तान्तरण, दोस्रो विजेतालाई बिर्तामोडबाट नगद हस्तान्तरण हुने

काठमाडौं । एनसेल प्रालिले ‘रिचार्जमा चमत्कार’ योजना अन्तरगत पहिलो हप्ताका विजयी चित्र कुमार सिगुलाई नगद २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । एनसेलले बिहीबार एक कार्यक्रमको आयोजना गरि पाँचथरका सिगुलाई २ लाख रुपैयाँ नगद पुरस्कार हस्तानतरण गरेको हो । आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तरगत एनसेलले ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि संचालन गर्दै आएको…