Logo

सामसङ ग्यालेक्सी एस११मा १०८ मेगापिक्सेल सेन्सरसहितको क्यामेरा, आगामी फेब्रुअरीमा सार्वजनिक हुँदैं

काठमाडौं । सामसङको नयाँ आउने ग्यालेक्सी एस११ मा ठुलो क्यामेरा जडान गर्ने भएको छ । ब्लुमबर्गको नयाँ प्रतिवेदन अनुसार सन २०२० मा आउने सामसङको फ्ल्यागसिप फोनमा १ सय ८ मेगापिक्सेल क्षमता सेन्सर भएको क्यामेरा प्रयोग गरिने भएको हो । यस्तै उक्त फोनको क्यामेरामा ५ गुणा टेलिफोटो जुम लेन्सहरुको समेत प्रयोग गरिने भएको छ । यस्तै…