Logo

निर्माण व्यवसायी महासंघले मनायो राष्ट्रिय निर्माण दिवस, प्रभातफेरि तथा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ विभिन्न कार्यक्रम गरि मनाएको छ । निर्माण दिवसका अवसरमा महासंघले राजधानीमा आइतबार विहान प्रभातफेरि कार्यक्रम आयोजना गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भएको प्रभातफेरि माइतीघर, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगरसम्म पुगेको थियो । प्रभातफेरिको उद्घाटन महासंघका सल्लाहकार रमेश शर्माले गरेका थिए ।…