Logo

काठमाडौं मेरिएट होटल एडमामेमा चिनियाँ मेन्यू, हरेक शनिबार लञ्च आवरमा मौलिक चिनियाँ व्यञ्जन

काठमाडौं । नक्सालस्थित होटेल मेरिएटको एडमामे रेष्टुराँले नयाँ चाइनिज मेन्यू सुरु गरेको छ । होट मेरियटको पहिलो तलामा रहेको एडमामे रेष्टुराँमा आरामदायी, सम्पन्न तथा आकर्षक आधुनिक एशियन शैलीको ‘ओक एण्ड बउल’ नामक उक्त मेन्यूमा हरेक शनिबार लञ्च आवरमा मौलिक चिनियाँ व्यञ्जन उपलव्ध हुनेछ । उक्त रेस्टुरेन्टमा जापानी, चिनियाँ र थाइल्याण्डका मौलिक परिकार पहिले देखि नै…