Logo

अष्ट्रेलियामा खुल्दै ग्लोबल आईएमई बैंकको शाखा, आवश्यक तयारी थालिएको अध्यक्ष ढकालको उद्घोष

काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले आफ्नो बैंकको शाखा अष्ट्रेलियामा पनि विस्तार गर्ने जानकारी दिएका छन । सिड्नीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अष्ट्रलियामा समेत बैंकको शाखा खोल्ने तयारी सुरु भएको बताएका हुन । अष्ट्रेलियामा भएका नेपाली लगानीकर्तालाई आफ्नो बैंंक उपयुक्त सहजकर्ता हुन सक्ने समेत उनको भनाई थियो । उनले गैर…